फुटबल Archives | Page 61 of 345 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २–१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो । यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल…