Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसिको उद्घाटन गरेका छन् । फाइनलबाहेक प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । फाइनल भने दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । १७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’…