Live on
Your Voice, Your Power
काठमाडौं - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ। घरेलु टोली नाइसमाथि पिएसजीले २-० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ। एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६ औं मिनेटमा मेस्सीको गोल गरे। पहिलो हाफमा नै १-० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो…