अन्य Archives | Khabarhub Khabarhub

भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा

ललितपुर – भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो । १९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको…