बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा « Khabarhub

बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल बुद्धिचाल महासंघको साधारण सभा दुई स्थानमा भएको छ । अविश्वास प्रस्ताव दर्ता पक्षधरको बहुमतको आधारमा काठमाडौँमा तय भएको हो ।

यसअघि महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । नेपालमा बुद्धिचाल खेलको कार्यालय समेत छैन । ३ वर्षअघि निर्वाचन साधारण सभा भए पनि त्यस पछि साधारण सभा भएको छैन ।

विगतमा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्तभन्दा धेरै जनाले ओलम्पियाडमा जाने प्रयास गरेका कारण ओलम्पियाडमा भिसा नदिइएको कारण धेरै चेसकर्मी आजित भएका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा कुनै प्रावधान नभएका कारण सचिवालयमा रहेका केही व्यक्तिको मनोमानी भएको भन्दै विगतमा खेलाडी तहबाट नै विद्रोह भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ३ : १४ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने