अन्य Archives | Page 19 of 48 | Khabarhub Khabarhub

नेकपाको किचलो खेलकुदमा – बोर्डले पूणता नपाउँदै सदस्यको राजीनामा

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य अर्जुन केसीले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको उल्लेख गर्दै पदबाट राजीनामा दिएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यनयनमा आएपछि गठन भएको राखेपमा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सदस्यमा नियुक्त भएका थिए। बोर्डले पूणता…