अन्य Archives | Page 19 of 49 | Khabarhub Khabarhub

साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन

काठमाडौँ–  नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११,…