अन्य Archives | Page 36 of 49 | Khabarhub Khabarhub

दक्षिण एसियाली खेलकुदमा नेपालले पूरा गर्‍यो १०० स्वर्ण

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत अहिलेसम्मका संस्करणमा गरी नेपालले १०० स्वर्ण पदक पूरा गरेको छ । सन् १९८४ मा पहिलोपटक नेपालबाटै शुरु भएको सागमा नेपालले तस्रो पटक १३ औं संस्करणको आयोजना गर्दा १०० पदक पूरा गरेको हो । नेपालका लागि १३ औं सागअन्तर्गत सक्षम कार्कीले  तेक्वान्दोको ८७ किलो समूहमा ऐतिहासिक १०० औं स्वर्ण पदक दिलाए…