अन्य Archives | Page 39 of 48 | Khabarhub Khabarhub

चीनमा हुने विश्व मिलिटरी खेलकूदमा नेपाली सेनाले भाग लिने

काठमाडौं– चीनमा आयोजना हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म प्रतियोगिता हुँदैछ । ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने…