Live on
Your Voice, Your Power
काठमाडौं– आउँदो १५ गतेबाट शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्रतियोगिता अगावै तीन वटा खेल हुने भएको छ । उद्घाटनअघि भलिबल, उसु र प्याराग्लाइडिङका खेल शुरू हुनेछन् । उक्त खेलहरु काठमाडौं, ललितपुर र पोखरामा खेलाइने जनाइएको छ । भलिबल ११ मंसीरबाट, उसु १३ मंसीरबाट र प्याराग्लाइडिङ १४ मंसीरबाट शुरू हुनेछ। भलिबल काठमाडौंको…