अन्य Archives | Page 45 of 49 | Khabarhub Khabarhub

प्याराग्लाइडिङका युकेश गुरुङ बने वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड यस वर्ष प्याराग्लाइडिङका युकेश गुरुङले हात पारेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का लगायतलाई पछि पार्दै गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् । यस वर्षको उत्कृष्ट खेलाडीका लागि एनएसजेएफले ५ जनालाई मनोनयन गरेको थियो । जसमा राष्ट्रिय क्रिकेट टिमका…