क्रिकेट « Khabarhub

जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि

काठमाडौं - मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ। हिजो दोस्रो इनिङ्स खेलेको पुलिसले ९ विकेटको क्षतिमा १३२ रन बनाएको अवस्था छ। पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन्। आज अन्तिम दिनको खेल बिहान ९:३०…