Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा मंगलबार कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्। दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार…