क्रिकेट « Khabarhub

१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित निकालेको छ । त्रिवि कीर्तिपुर मैदानमा टस जितेर १६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंको हारको कारण नै नरेनको घातक बलिङ बन्यो । काठमाडौंलाई १५ दशमलव ५ ओभरमा…