क्रिकेट « Khabarhub

आईपीएल : टिम र उपाधि जोगाउने कलकत्ताको लक्ष्य

कलकत्ता नाइट राइडर्सको लक्ष्य सन् २०२४ को उपाधि विजेता टोलीलाई सकेसम्म यथावतै राख्ने थियो। तर यस पटक मेगा अक्सनको वर्ष भएका कारण यो सम्भव कमै थियो। तर अभिनेता साहरुख खानको स्वामित्वमा रहेको लोकप्रिय फ्रेन्चाइज केकेआरले यस पटक सो लक्ष्यको नजिक जानका लागि ६ खेलाडी नै रिटेन गरेका थियो। कलकत्ताको लक्ष्यमा पहिलो धक्का श्रेयाष ऐयार, फिल…