क्रिकेट « Khabarhub

ब्याटर नचल्दा पनि कर्णालीले दियो १४२ रनको लक्ष्य

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो । सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जन घर्ती र सोमपाल कामीले उकासेका हुन् । ओपरन शिखर धवन र बाबर हायतबाहेक सुरुवाती क्रमका…