क्रिकेट « Khabarhub

अफ्रिकालाई सधैं रुवाउने विराट र रोहित

आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हातैमा आएको उपाधि गुमायो। ३० बलमा ३० रन आवश्यक हातमा ६ विकेट बाँकी। यो सहज अवस्थालाई उपयोग गर्न नसकेपछि दक्षिण अफ्रिकाले पहिलो पटक कुनै पनि विश्वकप क्रिकेटको उपाधि जित्ने अवसरलाई गुमाएको हो। पछिल्लो दुई वर्ष यता दक्षिण अफ्रिकाको सनसनीपूर्ण खेल सफलतालाई अझ स्वर्णिम बनाउने अवसर भने चुकेको छ। रग्बी,…