Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले आगामी दिनमा नेपाली राष्ट्रिय क्रिकेट टीमले राम्रो गर्ने बताए । उनले प्रशिक्षणमा क्रममा खेलाडीहरुले राम्रो क्षमता…