क्रिकेट « Khabarhub

महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

काठमाडौँ– चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानकी मेगा ओगावाले १७ तथा सेरिका सुमीले १३ रन बनाए…