क्रिकेट Archives | Page 159 of 264 | Khabarhub Khabarhub

आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल

काठमाडौँ- टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र  दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ । समूह-१ मा इंग्ल्यान्ड  शीर्ष स्थानमा छ भने…