क्रिकेट Archives | Page 175 of 277 | Khabarhub Khabarhub

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ । शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो । क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द…