क्रिकेट Archives | Page 177 of 277 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाका अश्वेत कप्तानको अग्नि परीक्षा

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) र ओमनमा १७ अक्टोबरदेखि नोभेम्बर १४ सम्म ‘टी ट्वान्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा हुँदैछ । गत वर्ष नै हुने भनिएको यो प्रतियोगिता कोभिड–१९ महामारीका कारण एक वर्ष स्थगित भयो । भारतमा पनि आयोजनाको तयारी गरिएको भए पनि कोरोनाको तेस्रो लहरको जोखिमका कारण युएई र ओमानमा गर्ने निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)…