क्रिकेट Archives | Page 178 of 285 | Khabarhub Khabarhub

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौँ - युएइमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको खेल राति ७:४५ मा सुरु हुनेछ। उपाधि दाबेदार दुबै टीम आजको खेलबाट फाइनल पुग्ने प्रयासमा हुने छन्। अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा…