Live on
Your Voice, Your Power
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेल सोमबार नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। सिरिजको पहिलो खेल नेपालले पीएनजीसँग दिउँसो साढे १२ बजेबाट खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पीएनजीसँग खेल्न लागेको हो। सिरिजको दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको…