क्रिकेट Archives | Page 210 of 271 | Khabarhub Khabarhub

कीर्तिमानी क्रिकेटरको लकडाउन रुटिन– गहुँ काट्नेदेखि प्रेरणात्मक पुस्तक पढ्नेसम्म

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्व नै महाब्याधिसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन । सामाजिक दुरी कायम गर्न सरकारले लकडाउन लगाएको एक महिना पूरा भइसकेको छ । तर, कोरोना भाइरसको असर कम हुनेभन्दा पनि झन जोखिम बढ्दै गएको छ । अहिलेसम्म नेपालमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको…