क्रिकेट Archives | Page 213 of 289 | Khabarhub Khabarhub

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भोलिबाट

काठमाडौं– शनिबारदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको तयारी पूरा भएको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका हुन् । चार दिनसम्म हुने प्रतियोगितामा बाग्मती, नारायणी र राप्ती गरी तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । बाग्मतीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान…