क्रिकेट « Khabarhub

दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई

काठमाडौँ – भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो । दिल्लीमा मंगलबार भएको निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । अफ्रिकाले दिएको १०० रनको सामान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट…