Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा जारी आईसीसी यु– १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आजको खेल खराब मौसमका कारण प्रभावित भएको छ । मूलपानी क्रिकेट मैदान बिहान ९ बजे सुरु हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेलमा मौसमका कारण टस समेत हुन सकेको छैन । गएराति र बिहान भएको वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको…