क्रिकेट « Khabarhub

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ । ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो । त्यसपछि…