क्रिकेट Archives | Page 227 of 282 | Khabarhub Khabarhub

क्रिकेट रङ्गशाला बनाउन गाउँपालिकाद्वारा ११ लाख सहयोग

भरतपुर– धुर्मुस–सुन्तली फाउण्डेसनको अग्रसरतामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न चितवनको इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको अग्रसरतामा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव…