Live on
Your Voice, Your Power
काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० फ्रेन्चाईज क्रिकेट लिग १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि हुने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ मिति डिसेम्बर १४ देखि २८ तोकिएको छ । यसअघि पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा भएको थियो । मेरिलेबोन…