Live on
Your Voice, Your Power
काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा काठमाडौं क्विन्सले चितवन राइनोजलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन बनाएको हो । चितवन राइनोजका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा काठमाडौंका ब्याटरहरु निरीह देखिए । जसमा काठमाडौंका…