Live on
Your Voice, Your Power
काठमाडौं –बिग बास लिग (बीबीएल) क्रिकेटमा टिम मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले होर्बट हुरिक्यान्सविरुद्ध एक विकेट लिएका छन् । मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हुरिक्यान्सका लागि क्रिजमा टिकेर खेलिरहेका कालेब जेवेलको विकेट सन्दीपले लिएका हुन् । सन्दीपले कालेवलाई २१ बलमा २५ रन बनाएर खेलिरहँदा आउट गराएका हुन् । सन्दीपले उनलाई…