क्रिकेट Archives | Page 24 of 284 | Khabarhub Khabarhub

नेपालको दोस्रो जितमा कुशल, आशिफ र दीपेन्द्रको विष्फोटक ब्याटिङः कुवेत ६ विकेटले पराजित

काठमाडौं - चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो। कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ…