क्रिकेट Archives | Page 246 of 263 | Khabarhub Khabarhub

पीएम कप क्रिकेट– आर्मीद्वारा प्रदेश नम्बर दुई १ सय ७१ रनले पराजित

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुन आर्मीले शुखद् शुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा आर्मीले प्रदेश नम्बर २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ३१.४ओभर खेल्दै…