क्रिकेट Archives | Page 251 of 263 | Khabarhub Khabarhub

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

काठमाडौं– आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल कुवेतसँग ८ विकेटले विजयी भएको छ । कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले ९३ रनको साझेदारी गरे । दुवै जनाले अर्ध सतक पूरा गरे । पहिलो विकेटका…