क्रिकेट Archives | Page 255 of 293 | Khabarhub Khabarhub

क्यान निर्वाचन : भोटिङ सकियो, को बन्ला अध्यक्ष ?

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना थालिएको छ । शुक्रबार उद्घाटन भएको साधारण सभामा आज निर्वाचन भएको हो । ५९ जना मतदातामा सबैले मतदान गरेका छन् । अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्द प्रतिस्पर्धामा छन् । पदाधिकारीमा प्यानलसहित उनीहरु…