क्रिकेट Archives | Page 259 of 284 | Khabarhub Khabarhub

वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै भारत

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा भारतले टस जितेर क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्ध ब्याटिङको निर्णय गरेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा हुने खेलमा भारतले टस जितेर ब्याटिङको निर्णय गरेको छ । यसअघिका ५ खेलमा ९ अंक जोडेको भारत आजको खेलमा इन्डिज टोलीलाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । यता,…