क्रिकेट « Khabarhub

ओमानबाट कप्तान पारसले भने- यसपटकको दशैं खेलेरै मनाइन्छ

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली ५ देशबीचको टि–२० शृङ्खलाका लागि ओमानमा छ । शनिबारदेखि शुरु हुने शृङ्खलामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेलेर शृङ्खलाको शुरुवात गर्दैछ । दशैंको मुखमा विदेश गएको नेपालले यसअघि सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० शृङ्खला खेलिसकेको छ । दशैंमा ओमानमा रहेका नेपाली टोलीका कप्तान पारस खड्काले यो बर्षको दशैं खेलेरै मनाउने बताएका…