क्रिकेट Archives | Page 53 of 277 | Khabarhub Khabarhub

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११/११ खेलाडी किनेका छन् । अक्सनमा लोकेस बम, प्रतिस जिसी, ललित राजबंशी, अनिल कुमार शाह, गुलशन झा, शाहाब आलम, भीम सार्की, सुर्य तामाङ, बिबेक यादव, सन्दीप जोरा, सगर ढकाल, आरिफ सेखलाई फ्रेन्चाइजीहरुले अक्सनको उच्च मुल्य १५–१५…