क्रिकेट « Khabarhub

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको ब्याटिङमा सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका छन् । ब्राउनलाई कर्णालीका कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमा नै आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङबको निम्तो पाएको हो । अर्का ओपनर जोश ब्राउन गोल्डेन…