क्रिकेट Archives | Page 66 of 277 | Khabarhub Khabarhub

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

काठमाडौं - आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले अर्धशतक प्रहार गरे ।…