क्रिकेट « Khabarhub

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै

काठमाडौं – जय ट्रफी मेन्स एलिट कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन्। वीरगञ्ज र जनकपुरमा आइतबार सुरु भएको कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन् । वीरगन्जमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। आइतबार नारायणी क्रिकेट ग्राउन्डमा भएको खेलमा सात विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा पुलिसले खेल सुरुवात गर्नेछ । हिजोको खेलमा…