क्रिकेट Archives | Page 91 of 280 | Khabarhub Khabarhub

नेपालद्वारा बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भयो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए ।…