क्रिकेट Archives | Page 92 of 280 | Khabarhub Khabarhub

वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित्यो

काठमाडौं- वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जितेको छ । यसअघि सन् १९९७ मा अस्ट्रेलियामा टेस्ट जितेको वेस्ट इण्डिजले आइतबार अस्ट्रेलियालाई ८ रनले पराजित गर्‍यो । खेलको पाँचौं दिन अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै वेस्ट इण्डिजले सिरिज बराबरी गरेको हो । यस टेस्टमा वेस्ट इण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिङमा १९३…