क्रिकेट Archives | Page 96 of 283 | Khabarhub Khabarhub

यू १९ विश्वकपमा आकाश चन्दले लिए पाकिस्तानको तीन विकेट

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ । जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २५ ओभर ६ बलमा तेस्रो विकेट गुमायो । पाकिस्तानका लागि १५ बलमा ८ रन बनाएका अराफात मिन्हास आउट भए । नेपालका आकाश चन्दले…