क्रिकेट « Khabarhub

शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन

काठमाडौं - शल्यक्रिया पछि सञ्जु सामसनले राजस्थान रोयल्सको टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। उनी पूर्ण रूपमा तयार नभए ध्रुव जुरेलले विकेट किपिङको काम गर्ने छन्। इङ्गल्यान्डसँगको शृङ्खलाको पाँचौँ खेलमा जोफ्रा आर्चरको बल लागे पछि सामसनलाई जुरेलले प्रतिस्थापन गरेका थिए। रोयल्सका अर्का चोटग्रस्त खेलाडी रियान पराग पनि प्रशिक्षणमा आबद्ध हुने जनाइएको छ । चोटकै कारण उनले…