फुटबल Archives | Page 133 of 346 | Khabarhub Khabarhub

सी डिभिजनमा खालिबारी र साँगाको बराबरी

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगाले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा खालीबारी र साँगाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । साँगाका लागि समन श्रेष्ठले २ गोल गरे भने खालिबारीका लागि दिवस बोहोरा र सुनिल केसीले १–१ गोल गरे ।…