फुटबल « Khabarhub

युनाईटेडविरुद्ध सिटीको सानदार जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले युनाईटेडविरुद्ध सानदार जित निकालेको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले युनाईटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।सिटीको जितमा अर्लिङ हालाण्ड र फिल फोडेनले ह्याट्रिक पूरा गरे ।युनाईटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए । जितसँगै सिटीले ८ खेलमा २० अंक जोडेको छ…