फुटबल « Khabarhub

सहिद स्मारक ‘बी’ डिभिजनमा अत्यधिक गोल

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग काठमाडौँमा जारी छ । अखिल नेपाल फुटबल संघ एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएको छ । १४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुने छन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् । सम्पूर्ण टिमले दुई…